उनले सोध्छिन,
तिमी मलाई यति धेरै माया किन गर्नुहुन्छ?
म भन्छु एउटा सोच बनी सक्यो
तिमीलाई पाउनका लागि ...
उनले भन्छिन्–
प्रत्येक समय उदास किन रहन्छौं?
म भन्छु कोशीश गरीरहेको छु
तिमीलाई हरखुशी दिनको लागि..
उनले भन्छिन हरसमय किन सोचिरहन्छौं ?
तिमी मलाई यति धेरै माया किन गर्नुहुन्छ?
म भन्छु एउटा सोच बनी सक्यो
तिमीलाई पाउनका लागि ...
उनले भन्छिन्–
प्रत्येक समय उदास किन रहन्छौं?
म भन्छु कोशीश गरीरहेको छु
तिमीलाई हरखुशी दिनको लागि..
उनले भन्छिन हरसमय किन सोचिरहन्छौं ?






