महेन्द्र पौडेल:
केहीवर्षअघि तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले बानेश्वरस्थित आमसभालाई सम्बोधन गर्दै ‘बिदेशी प्रभुहरुको इशारा’ दक्षिणलाई खुब गाली गरेको देखेपछि माधव कुमारले जिब्रा टोक्दै अब यो मान्छे नेपालको इतिहासमा कहिल्यैपनि प्रधानमन्त्री हुनेछैन भनेका थिए । नेपालको प्रशासनदेखि राजनीतिसम्मको माइक्रोमेनेजमेन्टमा भारतीय इन्टिलेजेन्सीको हात बुझेका माधव कुमार नेपालले कहिल्यैपनि भारतलाई चिढाएका थिएनन् र छैनन । त्यसयता नेपालको राजनीतिमा धेरै पानी बगिसक्यो ।
राजनीतिमा बोलीमा र लाइनमा अडिग बस्ने गिरिजापछिको नेपालको राजनीतिमा तीनयस्ता नेताछन् फरक फरक भएपनि स्वभाव एउटै छ जसले आफ्नो स्वार्थका लागि जे पनि दाउमा लगाउन तयार रहन्छन् र जस्तोसुकै गोटी चाल्न पनि पछि पर्दैनन् । शेरवहादुर देउवा ती नेता हुन उनले आफ्नो स्वार्थका लागि जुनसुकै गोटी चाल्न तयार छन् यसैगरी चलायमान नेता हुन् प्रचण्ड उनले पनि आफ्नो अनुकूलको गोटी चाल्न माहिर छन् । तर केपी ओली फरक छन् । उनी आफ्नालाई संरक्षण गरेर आफ्नो बोलीमा अडिग रहने नेता ठानिन्छन् यसैगरी बाबुराम भटृराई एउटा यस्ता फरक नेता हुन् उनले आफ्नो पार्टीको लाइन भयो भने जे गर्नपनि तयार रहने नेता हुन् ।
बाबुरामसँग यसकारण एकता भएन
केपी ओली प्रधानमन्त्री भैसकेपछि तत्कालिन नयाँ शक्तिका नेता बाबुराम भटृराईलाई बालुवाटार बोलाएर पार्टी एकिकरण गर्ने मनसाय पेश गरे । कुरा के थियो भने केपीओलीले सोचे यी प्रचण्ड चलायमान छन् यिनीसँग एकिकरण गरेर यिनलाई खोरभित्र थुनेपछि आफू शेर भइन्छ यिनलाई टक्कर दिन बाबुरामलाई ल्याइदिएपछि यी सिंह बनेका प्रचण्डखोरभित्र रहनेछन् । यस सिंहलाई एकिकरण नगरी खुल्ला छाडिदियो भने आफूले पाँचवर्षसम्म राज गर्न पाइदैंन भनेर उनले बाबुराम भटृराई सुझाए । एकिकरणका लागि तपाईले पच्चिस सीट भन्नुस् म सत्र सिटमा मिलाउँछु । पढ्दै जानुस क्रमस छ ।