उनले सोध्छिन,
तिमी मलाई यति धेरै माया किन गर्नुहुन्छ?
म भन्छु एउटा सोच बनी सक्यो
तिमीलाई पाउनका लागि ...
उनले भन्छिन्–
प्रत्येक समय उदास किन रहन्छौं?
म भन्छु कोशीश गरीरहेको छु
तिमीलाई हरखुशी दिनको लागि..
उनले भन्छिन हरसमय किन सोचिरहन्छौं ?
म भन्छु आदत नै बनिसक्यो
तिमी मेरो कल्पनामा रमिरहने...
उनी भन्छिन–
यदि म मिलीन भने नी
म भन्छु मेरो इरादा छ
यो जिन्दगी नै गुमाउने
उनी भन्छिन–
तिमीलाई के मिल्छ मरेर?
म भन्छु
एउटा प्रयास
अर्को जन्ममा तिमीलाई आफनो बनाउने ..
तिमी मलाई यति धेरै माया किन गर्नुहुन्छ?
म भन्छु एउटा सोच बनी सक्यो
तिमीलाई पाउनका लागि ...
उनले भन्छिन्–
प्रत्येक समय उदास किन रहन्छौं?
म भन्छु कोशीश गरीरहेको छु
तिमीलाई हरखुशी दिनको लागि..
उनले भन्छिन हरसमय किन सोचिरहन्छौं ?
म भन्छु आदत नै बनिसक्यो
तिमी मेरो कल्पनामा रमिरहने...
उनी भन्छिन–
यदि म मिलीन भने नी
म भन्छु मेरो इरादा छ
यो जिन्दगी नै गुमाउने
उनी भन्छिन–
तिमीलाई के मिल्छ मरेर?
म भन्छु
एउटा प्रयास
अर्को जन्ममा तिमीलाई आफनो बनाउने ..
महेन्द्र पौडेल
पोर्चुगल अल्मासाउदी पेरा
मिति २०१६। ८।२१







No comments:
Post a Comment