ओतप्रोत भन्दापनि प्रतिशोधबाट जन्मेका संस्था छन् बेल्जियममा, त्यसमध्येको एउटा संस्थाले रचनाको दरखास्त मागेको थियो कुनै दिन, मैले पनि दरखास्त दिए, लक्ष्मण खड्काले जस्तै ज्ञानेन्द्रका पाउँमा । युरोपमा बसेका दार्सनिकहरुलाई माखे प्राविधक समस्या भएछ, र रचनानै खुलेन रे । हिजो फेसबुकमा एउटा स्टाटस लेखेको केही कोराहरुले यसलाई समाचार नै ठानेछन् क्यारे बजारमा हल्लीखल्ली भएछ । ट्वीटर र फेसबुकको वालपनि अव आफ्नै नहुने भो । आशंका, उपशंका र भवितव्य व्यक्त गर्न नपाइने त्यो फेसबुकको वाल र मित्र बनेका केहीलाई दार्सनिक र कोराहरुलाई काँटछाँट गर्नुपर्ला ।
Wednesday, October 31, 2012
Subscribe to:
Post Comments (Atom)







No comments:
Post a Comment