सवैको रिर्पोट सवैसँग हुन्छ तर व्यक्त गर्ने शैली फरक हो, तिमी कसरी डकुमेन्टीड भएका थियौं हामीलाई पनि थाहा छ । कसैलाई नग्यांउन प¥यो भने आफु पनि नागिंएर नंग्याउनु पर्ने हुँदा सभ्य व्यक्ति चुपहुन्छन् नत्रत ... हामीले पनि जान्याथेम । अर्थात जानिएको थियो । बेल्जियमको वसाईमा एकैजना व्यक्तिले पीडा दियो तर के वुझियो भने विश्वमा नभएका नेपाली यहाँ रहेछन् । दर्शनका कुरा गरेर भाडा माझ्ने पनि यही, अरुलाई अर्ति दिएर सडक वढार्ने पनि यही, काठमाडौमा करौंडौं जायजेथाको धाक लगाएर बेल्जियमका बुढाबुढीको स्याहार सुसारमा विहानै ५ वजे जाने पनि यही, त्यो देखेर मलाई ति मानिसहरु प्रतिको दरिद्रता देखेर वाटोमा हिड्दा तिनीहरुलाई देख्दा टिठ लाग्छ, फेरी कुनै कार्यक्रममा मंचमा तिनै वस्दा खै कुन्नी केलाई भन्दा केलाई लाज भने जस्तो ।
Thursday, September 13, 2012
Subscribe to:
Post Comments (Atom)







No comments:
Post a Comment