‘सेना परिचालन प्रजिअको नेतृत्वमा’ भन्ने शिर्षकसहित आजको कान्तिपुरमा प्रमुख समाचार प्रकासित भएको छ । चुनावका बेला तराईमा पहाडमा नेपाली सेना र तराईमा भारतीय सेना परिचालन हुने संकेतको आशयको व्लग लेखिएको थियो । तर अचम्मको विषय के छ भने यदि चुनावमा नेपाली सेना परिचालन भयो भने यो केवल वैद्य माओवादीलाई तारगेट गरेर नै परिचालन हुने देखिन्छ । यदि यसो भएमा देशमा देशद्रोही र राष्ट्रवादीवीच सोझै दुइटा कित्ता स्पष्ट हुन्छ ।अहिले देश अत्यन्तै संक्रमणकालिन अवस्थामा छ । ;]gf kl/rfng ;DaGwL s]xL s'/f o; Anudf यो लिंक क्लीक गर्नुहोस
भर्खरै मात्र एमाओवादीका अध्यक्ष प्रचण्डले भने ‘बैद्यहरु घर फर्कनेछन’ अर्कोतिर बैद्यहरु उमेद्वार दर्ता गर्न नदिइने भन्ने अभिव्यक्ति सँगसँगै सेना परिचालन गर्ने भनेर राष्ट्रपतिकहाँ सिफारीस गरिएको छ । हतारमा र कानुनी प्रक्रिया नपु¥याई गरिएको सिफारीस राष्ट्रपतिले फिर्ता पठाइदिएका छन् ।
| आज कान्तिपुरमा प्रकासित समाचारको कटिङ |
| आज कान्तिपुरमा प्रकासित समाचारको कटिङ |
आफ्नो जीवनभर कानुनका विषयमा अध्ययन, अध्यापन प्रयोग गर्दै आएका प्रधानन्यायधिस समेत रहेका खिलाराज रेग्मीलाई उनै चिकित्सक डाक्टरले सिकाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
हिजोमात्र कमरेड प्रचण्डले कान्तिपुरका प्रधान सम्पादक सुधिर शर्माको किताव विमोचनको बेला उनले भने ‘जनयुद्धका सबै घटनाक्रम ‘रअ’ सँगको सम्बन्धको जिम्मा लिन्छु’ यस्तो अभिव्यक्तिलाई उनैका कुनैबेला सहकर्मी तथा वरिष्ठ वाम विश्लेषक भरत दाहालको शब्दमा ‘ कान्तिपुर सम्पादक सुधिर शर्माको पुस्तक ‘प्रयोगशाला ः नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादी’को लोकार्पण कार्यक्रममा पुष्पकमल दाहालले भनेछन्, ‘‘स्वाभाविक रुपमा ‘रअ’संग पनि कुरा भएको हो । त्यो हाम्रो नीति अनुसार गरेको हो । निरङ्कुशतासंग लड्न को संग मिल्न सकिन्छ भनेर गरेकै हो । प्रा। एसडि मुनीसंग विद्रोह गर्नु अघि पनि कुराकानि हुन्थ्यो । विद्रोहका बेला पनि कुराकानि भएकै हो । निरंकुश राजतन्त्र विरुद्ध लड्न छिमेकीको सहयोग आवश्यक पर्ने भएर संबन्ध विस्तार गरेका हौं ।’’ तर दाहालले यसो भन्न छुटाएछन्– लेनिन र माओले शत्रु साम्राज्यवादी देशका गुप्तचरहरुसंग क्रान्तिका लागि सहयोग नमागेर गंभिर गल्ति गरेकै हुन् । निरङ्कुशतावादसंग लड्ने नारा अन्तर्गत् भित्रभित्र त्यसका प्रतिनिधिहरुसंग काठमाडौंमा वार्ता चलाउने र बाहिर किरिया पुत्रिहरुको घाँटी छिनाल्ने काम संगसंगै गरिएकै हो । सरकार, सेना, प्रहरि, निजामति कर्मचारि, दलका नेता र माफियाहरुको माथिल्लो अपराधि पंक्तिलाई नछोएर तिनीहरुसंग मेलमिलापको नियमित वार्ता चलाउने र संसदवादीका गाउँले कार्यकर्ता तथा सेना, प्रहरिका सिपाहीहरुलाई मात्र पक्रिंदै र रेट्दै गरेर क्रान्ति जारि राखिएकै हो । भारतसंग हतियार पैसा, तालिम, आश्रय तथा भ्याटिकन सिटीसंग डलर लिएर नेपालमाथि चढाई गर्ने मिशन पूरा गरिएकै हो । दिल्लीको प्रस्ताव ज्ञानेन्द्रले मानेको खण्डमा कल्चरल किङ, बेबी किङ र सेरेमोनियल किङको प्रताव पनि मानिएकै हो तर ज्ञानेन्द्रले नमानेपछि दिल्लीको व्हिप अनुसार गणतन्त्रमा भोट पनि हालिएकै हो । युद्धको एक्काइसौं सताब्दीको यो वर्ग संबन्धलाई राम्ररी बुझेर नै कुलिन शासक बन्न सफल भईएको पनि हो । यी दुइ फरक प्रसंगआजको मेरो ब्लगमा







No comments:
Post a Comment